• १९ असोज २०८३, सोमबार
  • ६ः३२ बेलुका

रास्वपा सांसद सोविता गौतमले निर्वाचन खर्च सार्वजनिक

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ११:१८

२८ फाल्गुन,२०८२ काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चितवन जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सोविता गौतमले हालै सम्पन्न निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन आयोग समक्ष पेश गरेकी छन्।

National Life

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार उनले निर्वाचन खर्चको विस्तृत विवरण बुझाएकी हुन्।

पेश गरिएको विवरण अनुसार प्रचार–प्रसार, सवारी साधन, मतदाता प्रशिक्षण, स्टेशनरी तथा खाद्यान्न लगायत विभिन्न शीर्षकमा खर्च गरिएको देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop
May be an illustration of ticket stub and text

प्रतिकृया