• ४ साउन २०८३, सोमबार
  • २:२२ बिहान

गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा चन्द्र भण्डारी निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०३:३४

९ मंसिर २०७९, गुल्मी : मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । मतगणना जारी रहेका क्षेत्रबाट निर्वाचनका परिणामहरु पनि आइरहेका छन् ।


यसै क्रममा गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

Kamana Sewa

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषण भने गरिसकेको छैन । तर, भण्डारी निर्वाचित भएको भन्दै कांग्रेस नेता कार्यकर्ताले भने उत्सव मनाइरहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया