• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

बागलुङ–१ बाट चित्रबहादुर केसी निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०४:०८

७ मंसिर २०७९, बागलुङ : बागलुङ क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्र बहादुर केसी निर्वाचित भएका छन् । बुधबार आएको अन्तिम परिणाम अनुसार केसीले २१ हजार ४५१ मत ल्याएका छन् ।


केसीले नेकपा एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६२६ मतान्तरले पराजित गरेका हुन् । एमालेका पाठकले १८ हजार ८२५ मत पाएका छन् । पाठक यसअघि सो क्षेत्रबाट निर्वाचित भएका थिए ।

Kamana Sewa

यसपटक बाग्लुङ १ मा ५४ हजार ७११ मत खसेको थियो ।

Classic Tech Desktop

प्रतिकृया