• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

झापा ३ को प्रदेशसभा ‘१’ मा नेपाली कांग्रेसका राजवंशी विजयी

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०२:३०

७ मंसिर २०७९, काठमाडौँ : झापा क्षेत्र नं. ३ को प्रदेशसभा ‘१’ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले जितेका छन्।राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६७ मतान्तरले पराजित गरेका हुन्।गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७ सय ७० मत ल्याउँदा राप्रपासँग चुनावी तालमेलबाट उम्मेदवार बनेका बानियाँले भने १९ हजार ७ सय ३ मत प्राप्त गरेका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ।

प्रतिकृया