• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

काठमाडौं ६ मा घण्टीका शिशिर खनालको जीत सुनिश्चित

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ११:४५

७ मंसिर २०७९, काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालको जीत सुनिश्चत भएको छ। ५ हजार ४ सय ९१ मत गणना गर्न बाँकी हुँदा खनालले १२ हजार २ सय २५ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी एमालेका सर्वेन्द्र खनालले ७ हजार ४ सय ८७ र कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार २ सय ८० मत ल्याएका छन्।

Kamana Sewa

प्रतिकृया