• ४ साउन २०८३, सोमबार
  • २:५१ बिहान

झापा-२ मा एमालेलाई पछि पारे स्वतन्त्र उम्मेदवार स्वागत नेपालले

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०५:२१

५ मंसिर २०७९, काठमाडौँ: झापा-२ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले अग्रता लिएका छन्। एमालेका देवराज घिमिरेको अग्रता उल्ट्याउँदै नेपालले ३ हजार १७५ मत पाउँदा घिमिरेले ३ हजार १४६ मत पाएका छन्। सत्ता गठबन्धनका माओवादी उम्मेदवार हरिकुमार राना तेस्रो स्थानमा छन्। रानाले १ हजार ५६८ मत पाएका छन्। मतगणना जारी छ।

प्रतिकृया