• ४ साउन २०८३, सोमबार
  • २:२० बिहान

मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका गुरुङ विजयी

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०४:५१

५ मंसिर २०७९, काठमाडौँ : मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । १ हजार ४८ मत ल्याएर गुरुङ विजयी भएका हुन् ।


एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत ल्याएका छन् । उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएको छ ।

Kamana Sewa

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

Classic Tech Desktop

प्रतिकृया