• ४ साउन २०८३, सोमबार
  • २:४९ बिहान

झापा-३ मा ५ सय मत गन्दा लिङ्देनको अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ५ गते, सोमबार ०१:०१

५ मंसिर २०७९, झापा : निर्वाचन क्षेत्र नम्बर ३ को पहिलो मत परिणाम सार्वजनिक भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सुरूवाती अग्रता लिएका छन्। प्रारम्भिक मत परिणामअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २१ मत पाएका छन्। यो मत परिणाम ५ सय मत गणना गर्दाको हो। मतगणना जारी छ।

प्रतिकृया