• ४ साउन २०८३, सोमबार
  • १:१५ बिहान

सुन र चाँदीको आजको मुल्य

प्रकाशित मिति

२०७७ असार ५ गते, शुक्रबार ११:२०

सुनचाँदीको मूल्य

काठमाडौँ, आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

चाँदी भने आज ५ रुपैंयाँले घटेर ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया