• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

सुनको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ माघ १७ गते, शुक्रबार ०१:१९

सुनचाँदीको मूल्य

काठमाडौं, शुक्रबार सुनको मूल्य तीन सयले घटेको छ । बिहीबार ७६ हजार ३ सय प्रतितोलामा कारोबार भएको सुन आज ७६ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

त्यसैगरी, तेजाबी सुन मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कायम छ। चाँदीको मूल्य शुक्रबार ८ सय ९० रुपैयाँ पुगेको छ।

Kamana Sewa

प्रतिकृया