• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

एसएसपी राणा निलम्वित

प्रकाशित मिति

२०७६ माघ १७ गते, शुक्रबार ०१:१९

काठमाडौं, यौन दुव्र्यवहारको अरोप लागेका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) सौरभ राणालाई गृहमन्त्रालयले निलम्वित गरेको छ । हाल संघीय प्रहरी कार्यलयमा कार्यरत रहेका एसएसपी राणालाई एक महिलाले आफ्नो घर परिवार विगारेको र आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै केही समय अघि गृहमन्त्रालयमा निवेदन दर्ता गरेको थियो भने एसएसपी राणामाथि मन्त्रालयले सुक्ष्म छानविन गर्दा उनी दोषी देखिएका थिए ।

गृहमन्त्रालयले उनलाई निलम्वित गरिएको पुष्टि गरेको छ । गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरेको छ ।

Kamana Sewa

प्रतिकृया