• ४ साउन २०८३, सोमबार
  • १:१४ बिहान

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ माघ १५ गते, बुधबार १२:५४

सुनचाँदीको मूल्य

काठमाडौं, आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ४ सय र चाँदी २५ रुपैयाँले घटेको हो । मंगलबार ७६ हजारमा कारोबार भएको छापावाला सुन बुधबार ४ सयले घटेर ७५ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज २५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया