• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार १२:३६

काठमाडौँ, मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ८०० सयले घटेर छापावाला सुन ७४ हजार कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७३ हजार ७ सयमा कारोबार भइरहेको छ ।

तेस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाले घटेर प्रतितोला ८ सय २० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया