• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

खाना खाएरसँगै सुतेका बाबु र छोरा मृत फेला

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार १२:४६

बैतडी, बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–२ मा बाबु र छोरा मृत फेला परेका छन्। यही पुस २४ गते साँझ खाना खाएरसँगै सुतेका उनीहरु २५ गते मृत अवस्थामा भेटिएका थिए ।

मृत फेला पर्नेमा ५८ वर्षीय बालीराम सार्की र उनका ५ वर्षीय छोरा नवीन सार्की रहेका छन। सँगै सुतेकी १० वर्षीया छोरी आरती भने बेहोस अवस्थामा भेटिएकी थिइन्।

Kamana Sewa

मृतककी श्रीमती र अन्य साना छोरीहरु भने नजिकै रहेको अर्को घरमा सुतेका थिइन । बेहोस भेटिएकी आरती उपचारपछि होसमा आएकी छन्।

Classic Tech Desktop

प्रतिकृया