बालेनको सकारात्मक सन्देशपछि शेयर बजारमा उत्साह
प्रकाशित मिति
२०८३ श्रावण ४ गते, सोमबार ०३:१५
४ साउन २०८३ काठमाडौं- नयाँ आर्थिक वर्षको सुरुआतसँगै पूँजीबजारमा सकारात्मक माहोल देखिएको छ। बालेन्द्र शाह (बालेन) ले पूँजीबजारका सरोकारवालासँग बजार विकास, नीतिगत स्थिरता र लगानीकर्ताको विश्वास अभिवृद्धिबारे छलफल गरेपछि बजारमा उत्साह बढेको हो।
सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४ बिन्दुमा पुगेको छ भने ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। विश्लेषकहरूले यसलाई बजारमा विश्वास पुनःस्थापनाको प्रारम्भिक संकेतका रूपमा लिएका छन्।

Related
Recent News
- शिक्षा र स्वास्थ्यमा थप शुल्क नलाग्ने, सरकारको नयाँ निर्णय
- १३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो, ७ हजार २०० जनाको कोटा
- कीर्तिपुरमा जलेको गाडीभित्र पुरुषको शव फेला
- प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै राजनीतिक नेतृत्व र जनताप्रति उत्तरदायी हुनुपर्छ : अर्थमन्त्री स्वर्णिम वाग्ले
- भूमिहीन र सुकुमबासीलाई अन्तिम मौका: जग्गाका लागि ३५ दिनभित्र निवेदन दिन सरकारको आह्वान
- सुनको मूल्य फेरि उकालो
- वैदेशिक रोजगार विभागमा मन्त्री रामजी यादवको आकस्मिक अनुगमन
- बाढी–पहिरोको असर: देशभर ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध
- बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, २५–३० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया