• १४ असोज २०८३, बुधबार
  • ४ः३१ बिहान

सुनको मूल्य फेरि उकालो

प्रकाशित मिति

२०८३ श्रावण ५ गते, मंगलवार १०:५३

५  साउन २०८३ काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा तोलामा १ हजार रुपैयाँ वृद्धि भएको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ कायम भएको छ।

त्यसैगरी, चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया