सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने
प्रकाशित मिति
२०८० जेष्ठ २४ गते, बुधबार १२:४१
२४ जेठ २०८०, काठमाडौँ : सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय गरेको हो।
सरकारकी प्रवक्ता रेखा शर्माले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय भएको जानकारी दिइन्। विधेयक समितिबाट यो विधेयक मन्त्रिपरिषदमा आएको थियो। मन्त्रिपरिषदले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिएको छ।

Related
Recent News
- नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त
- भ्रामक प्रचार गरे आफ्ना अभिकर्तालाई कारवाही गर्ने नेपाल लाइफको चेतावनी
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदमा सहज वित्तीय सुविधा उपलब्ध गराउने समझदारी
- इन्दिरा राना र रामबहादुर थापाका सात शब्द संसद् अभिलेखबाट हटाइयो
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘एडीएम’ तथा अभिकर्ता सम्मानित
- विदेशी स्याउ आयात रोक्न सांसद ज्ञानेन्द्र शाहीको माग
- बलात्कारका दोषीलाई कडा सजाय दिन आशिका तामाङको माग
- हिक्मतकुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत
- हर्क साम्पाङले उठाए कानुन कार्यान्वयनमाथि प्रश्न
- रञ्जु दर्शनाको माग : ‘कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गरियोस्’
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया