• ४ साउन २०८३, सोमबार
  • १:३१ बिहान

दोलखाबाट प्रदेश सभा ‘ख’मा भरत केसी विजयी

प्रकाशित मिति

२०७९ मंसिर १८ गते, आईतवार ०१:२४

१८ मंसिर २०७९, दोलखा : दोलखाको प्रदेश सभा ‘ख’मा नेकपा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । केसी प्रदेश सभा सदस्यमा १ हजार ८१९ मतान्तरका साथ विजयी भएका हुन् ।


एमालेका केसीले १९ हजार ४१४ मत प्राप्त गरे भने नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरी पराजित भए ।

Kamana Sewa

नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै केसीलाई बधाई दिएका थिए ।

Classic Tech Desktop

प्रतिकृया