• ४ साउन २०८३, सोमबार
  • ३:२६ बिहान

इलाम–२ मा एमालेका नेम्वाङ्ग निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०७:१८

११ मंसिर, २०७९, काठमाडौँ: इलाम क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का सुवास चन्द्र नेम्वाङ्ग निर्वाचित भएका छन् ।


उनले ३० हजार २० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

Kamana Sewa

यसअघि स्थगित भएको मतगणना शनिवार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया