• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

कपिलवस्तु-२ : कांग्रेसका सुरेन्द्र आचार्य निर्वाचित

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०८:५९

१० मंसिर २०७९, काठमाडौँ : कपिलवस्तु २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका एमालेका बृजेश गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए ।


राप्रपाकी सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाए ।

Kamana Sewa

प्रतिकृया