• ३ साउन २०८३, आइतबार
  • ४:४७ बेलुका

सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरी लगातार तेस्रो पटक विजयी

प्रकाशित मिति

२०७९ मंसिर १० गते, शनिबार ०८:३९

१० मंसिर २०७९, काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ८० मत प्राप्त गरेका छन्।


२०७० सालको संविधानसभा निर्वाचनबाट चुनावमा लड्न थालेका चौधरीले २०७० र २०७४ को चुनाव पनि जितेका थिए।

Kamana Sewa

प्रतिकृया