आज सुनको मूल्यमा सामान्य घट्यो
प्रकाशित मिति
२०८३ असार ४ गते, बिहीबार ११:१३
४ असार २०८३ काठमाडौं – आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Recent News
- ईभी आयातमा कर छलीको छानबिन समिति गठन गर्न एमालेको माग
- सरकारले कुनै पनि विद्यार्थीलाई शैक्षिक अधिकारबाट वञ्चित हुन नदिने : मन्त्री पोखरेल
- यस्तो छ अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने १४ बुँदे समझदारीमा भएको हस्ताक्षर
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- मनसुन तयारीबारे राष्ट्रिय विपद् प्राधिकरणको बैठक, गृहमन्त्री गुरुङ सहभागी
- मधेस प्रदेशको बजेट खर्च निराशाजनक, ११ महिनामा २१ प्रतिशत मात्रै खर्च
- आज सुनको मूल्यमा सामान्य घट्यो
- सिटिजन्स बैंकको ७७ हजार बढी संस्थापक सेयर बिक्रीमा
- एभरेष्ट कलरको आईपीओ आज बाँडफाँट
- डियाजको गोलमा कोलम्बिया पुनः अग्रता, उज्बेकिस्तानविरुद्ध २-१ ले अघि
Crime
Politics
- रास्वपाको महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी




प्रतिकृया