• १६ असोज २०८३, शुक्रबार
  • ६ः०६ बेलुका

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०७:०९

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ। जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेका हुन्।

National Life

सिंहले संस्थापनइतर पक्षले सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको जानकारी दिँदै राष्ट्रिय भेलापछि आफ्नो आगामी राजनीतिक बाटो तय गर्ने बताए।

सम्बोधनका क्रममा उनले कांग्रेसको १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्ने पक्षमा आफूहरू रहेको उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया