• १५ असोज २०८३, बिहीबार
  • १०ः१९ बिहान

सुन–चाँदीको मूल्य बढ्यो, तोला कति ?

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ११:०९

१८ साउन २०८३ काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको हो।

National Life

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रति १० ग्राम २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले वृद्धि भई ४ हजार ३५० रुपैयाँ कायम भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभावका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

प्रतिकृया