• २ असोज २०८३, शुक्रबार
  • ७ः४४ बिहान

शेयर बजारमा सुधार, नेप्से २६८५.५४ बिन्दुमा

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार ०३:२७

१५ साउन २०८३ काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.९६ अंकले बढेर २,६८५.५४ बिन्दुमा पुगेको छ।

National Life

आज ३३७ कम्पनीका ८८ लाख ४१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब ७५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा १३ मध्ये ११ उपसूचक हरियालीमा रहे भने दुई उपसूचक मात्रै घटेका छन्। यस दिन १८० कम्पनीको शेयर मूल्य बढेको, ८२ कम्पनीको घटेको तथा १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया