• ३ साउन २०८३, आइतबार
  • ३:४३ बेलुका

कति छ आजको सुनको मुल्य ?

प्रकाशित मिति

२०८३ जेष्ठ २० गते, बुधबार १०:५७

२० जेठ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने प्रतितोला ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ५ हजार ४०५ रुपैयाँ रहेको थियो।

Kamana Sewa

सुनको मूल्य स्थिर रहे पनि चाँदीको भाउमा आएको सामान्य गिरावटले बजारमा मिश्रित अवस्था देखिएको छ।

Classic Tech Desktop

प्रतिकृया