• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

जीवी राई कहिले पक्राउ पर्छन् ? सांसद आरेन राईको प्रश्न

प्रकाशित मिति

२०८३ जेष्ठ १२ गते, मंगलवार १२:५९

१२ जेठ २०८३ काठमाडौं – आरेन राईले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीवी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहकारी ठगी पीडितलाई राहत दिनुपर्ने भए पनि त्यो सरकारी ढुकुटीबाट दिन नहुने स्पष्ट पारे।

Kamana Sewa

सांसद राईले सहकारी ठगीका दोषीमाथि छिटो कारबाही गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

Classic Tech Desktop

प्रतिकृया