• ३२ असार २०८३, बिहीबार
  • २:४० बिहान

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध, उभिएर जनाए असन्तुष्टि

प्रकाशित मिति

२०८३ असार ३१ गते, बुधबार ०२:२०

३१ असार २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बुधबार बैठक प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।

विपक्षी सांसदहरूको विरोधबीच सभामुख अर्यालले नेपाली कांग्रेसकी सांसद गीता गुरुङलाई आफ्नो धारणा राख्न समय दिएका छन्।

Kamana Sewa

विपक्षी दलहरूको विरोधको कारणबारे संसद्मा थप छलफल जारी रहेको छ।

Classic Tech Desktop

प्रतिकृया