प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०३:४४
३० असार २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबारको बैठकको अन्त्यमा सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिए।
आजको बैठकमा तीन संवैधानिक तथा सरकारी निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिएको थियो।

यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले समसामयिक विषयमा सदनलाई सम्बोधन गरेका थिए।

Related
Recent News
- बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्ने २९ जना पक्राउ, ९२ लाख बरामद
- रसुवा बाढी : मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २ हजार ३०१ जनाको उद्धार
- ३६ घण्टामै विपद् कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग
- भरतपुर अस्पतालमा शवको चाप, २४ फ्रिजरले धान्न सकेन
- भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा तीन दिन थप
- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८औँ कलेजो प्रत्यारोपण सम्पन्न
- नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाखको भ्रष्टाचार मुद्दा
- बाढीपीडितको सहयोगार्थ आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मको तलब सहयोग
- ‘रेडबुल १३ औं कृति अवार्डस्’ आयोजनाको घोषणा, २४ वटा नयाँ विधा थपियो
- मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया