राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुल्यो
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०७:३६
३० असार २०८३ काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक बजेटसँग सम्बन्धित तीन विधेयक एकसाथ प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम मंगलबार ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘आर्थिक विधेयक, २०८३’ प्रमाणीकरण गरिएको हो।
तीनै विधेयक संघीय संसद्बाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो। राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी प्रक्रिया पूरा भएको छ र बजेट कार्यान्वयनको बाटो खुलेको छ।



Related
Recent News
- चीनको शंघाईमा नेपाली गौरव: एकै भ्रमणमा ‘Belt and Road’ शिविरको उत्कृष्ट सम्मान र एकसिङ्गे गैँडासँग भेट
- भोलिदेखि पुनः फुल ग्यास सिलिन्डर बिक्री, मुल्य कति ?
- राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण, कार्यान्वयनको बाटो खुल्यो
- प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित
- सरकारी विज्ञापनबाट निजी मिडियालाई वञ्चित गर्ने निर्णय सर्वोच्चद्वारा बदर
- नेप्से ६.११ अंकले सुधार, ८ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
- सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
- सिटी एक्सप्रेस मनी ट्रान्सफरको २०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान
- करिब २० मिनेटपछि संसद्बाट बाहिरिए प्रधानमन्त्री बालेन र रवि लामिछाने
- सञ्चारगृहमाथिको अवरोध प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो : रास्वपा सचेतक परियार
Crime
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ
Politics
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)
- रास्वपाका सांसदलाई आज डिजिटल प्रणालीबारे अभिमुखीकरण




प्रतिकृया