• ४ साउन २०८३, सोमबार
  • २:५२ बिहान

प्रतिपक्षीको विरोधबीच सभामुख डिपी अर्यालले प्रतिनिधि सभा बैठक सञ्चालन

प्रकाशित मिति

२०८३ जेष्ठ ७ गते, बिहीबार ०५:२०

काठमाडौं — प्रतिपक्षी दलहरूको तीव्र विरोधका बीच प्रतिनिधि सभाको बैठक सञ्चालन भएको छ। बिहीबार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने माग राख्दै प्रतिपक्षी सांसदहरूले विरोध जनाएका थिए। उनीहरूले बैठक सुरु हुनेबित्तिकै नाराबाजी गर्दै असन्तुष्टि प्रकट गरेका थिए।

विरोध जारी रहे पनि सभामुख डिपी अर्यालले बैठक अघि बढाएपछि प्रतिपक्षी सांसदहरू आक्रोशित बनेका छन्। उनीहरूले वेल घेराउ गर्दै बैठक अवरुद्ध गर्ने प्रयास गरेका थिए।

Kamana Sewa

स्थिति तनावपूर्ण बने पनि सभामुखले कार्यसूची अनुसार बैठक सञ्चालन गरिरहेका छन्।

Classic Tech Desktop

प्रतिकृया