• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

हर्क साम्पाङले संसद् बैठक बहिस्कार गरे

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ०१:४२

३० बैशाख २०८३ काठमाडौं- नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउने क्रममा प्रधानमन्त्री अनुपस्थित भएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने तयारी भएपछि साम्पाङले असन्तुष्टि जनाउँदै राजीनामाको मागसमेत गरेका थिए ।

Kamana Sewa

सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न समय दिएपछि उनी उठेर बैठकबाट बाहिरिएका हुन् ।

Classic Tech Desktop

प्रतिकृया