• १५ असोज २०८३, बिहीबार
  • ९ः३० राती

विपक्षी सांसदद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ०१:४८

३० बैशाख २०८३ काठमाडौं- विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले राजीनामा माग गरेका हुन् ।

National Life

आजबाट संसद्मा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको थियो । तर, छलफलको जवाफ प्रधानमन्त्रीले दिनुपर्नेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने तयारी भएपछि विपक्षी सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेका हुन् ।

विपक्षी सांसदहरूले अहिले प्रधानमन्त्रीको खोजी गर्दै बैठकमै अवरोधसमेत गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया