• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

आज बढ्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख १३ गते, आईतवार १०:५६

१३ बैशाख २०८३ काठमाडौं – आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला चार हजार ९९५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया