• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

आज बढ्यो सुनको मूल्य, तोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख ६ गते, आईतवार ११:१४

 ६ बैशाख २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Kamana Sewa

प्रतिकृया