• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

आज सुनको मूल्यमा गिरावट, तोला कति ?

प्रकाशित मिति

२०८२ चैत्र ३० गते, सोमबार १२:२६

३० चैत,२०८२ काठमाडौं –  आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Kamana Sewa

यता, चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया