केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न
प्रकाशित मिति
२०८२ चैत्र ३० गते, सोमबार १२:३७
३० चैत,२०८२ काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिएका हुन्।
अस्पताल स्रोतका अनुसार डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकाल्ने प्रक्रिया सम्पन्न गरेको हो।

यसअघि जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसअनुसार ओलीलाई चैत १३ गते भक्तपुर, गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनी सोही दिनदेखि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया