• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

ह्वातै घट्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०८२ चैत्र ८ गते, आईतवार ११:२०

८ चैत,२०८२ काठमाडौं- पछिल्लो केहि दिन यता सुनको मूल्यमा निरन्तर पहिरो गइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आइरहेको गिरावटसँगै नेपालमा समेत निरन्तर घट्न थालेको हो ।

आज एकैदिन सुन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

Kamana Sewa

यता, चाँदीको मूल्य आज तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला प्रतितोला चार हजार ५४० रुपैयाँमा किनबेच भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया