• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

आजपनि मूल्य घट्यो सुनको, प्रतितोला कतिमा झर्यो ?

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ११:००

नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिनपनि सुनको मूल्यमा ११ सय रुपैयाँको गिरावट आएको थियो ।

Kamana Sewa

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला २ हजार ३०५ रुपैयाँमा कायम भएको छ ।

Classic Tech Desktop

प्रतिकृया