• १४ साउन २०८३, बिहीबार
  • ३:१९ बेलुका

आज सुनको मूल्य बढ्यो

प्रकाशित मिति

२०८० असार २७ गते, बुधबार १२:२७

२७ असार २०८०, काठमाडौँ : आज बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला तीन सय रुपैयाँ बढेर एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।


त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबारसम्म छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Kamana Sewa

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनसम्म चाँदी प्रति तोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो।

Classic Tech Desktop

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिकृया