प्रधानमन्त्रीले सदनलाई उपेक्षा गरे : कांग्रेस सांसद अर्जुननरसिंह केसी
प्रकाशित मिति
२०८३ श्रावण १४ गते, बिहीबार ०१:०७
१४ साउन २०८३ काठमाडौं – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्लाई उपेक्षा गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री सात दिनमा जम्मा दुईदेखि तीन घण्टामात्र संसद्मा उपस्थित भएको दाबी गर्दै यसले संसदीय अभ्यासको अवमूल्यन गरेको बताए।
केसीले संसद्मा उठेका प्रश्नको जवाफ दिनुको सट्टा सरकार सामाजिक सञ्जालमार्फत सञ्चालित भएको जस्तो देखिएको टिप्पणी गर्दै प्रधानमन्त्रीले संसद्प्रति जिम्मेवार हुनुपर्ने बताए।
उनले कप्तानगञ्ज गोलीकाण्ड, बढ्दो आत्महत्या तथा आत्मदाहका घटना, सुकुम्बासी र लघुवित्त पीडितको समस्या, महँगी र आर्थिक मन्दीका कारण जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै सरकार नागरिकका समस्या समाधानमा गम्भीर हुनुपर्ने धारणा राखे।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया