सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, चाँदी सस्तो
प्रकाशित मिति
२०८३ श्रावण १४ गते, बिहीबार १०:५९
१४ साउन २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
यस्तै, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।

यता, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Recent News
- देश चलाउन नसक्ने भए मार्ग प्रशस्त गर्नुस्: प्रधानमन्त्रीलाई सांसद आरेन राईको आग्रह
- लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे पाँच सदस्यीय समिति
- सुनसरी घटनामा एमालेको प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
- कप्तानगञ्ज घटनामा कांग्रेसको सरकारलाई प्रश्न: जिम्मेवारी लिएर जवाफ देऊ
- सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढ्यो, चाँदी सस्तो
- शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले पाए बचत रकम फिर्ता
- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक
- राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेट, संसदीय गतिविधिबारे छलफल
- लुम्बिनीमा मन्त्रालय संख्या घटाइयो, अब कति ?
- यस्तो छ आजको मौसम
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत




प्रतिकृया