• ३० भदौ २०८३, मंगलबार
  • ७ः४६ बेलुका

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार १२:४२

१४ साउन २०८३ काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा केहीबेरअघि सुरु भएको बैठकमा सुनसरीमा भएको हिंसात्मक घटनासहित मुलुकको समग्र शान्ति–सुरक्षा अवस्थाबारे छलफल भइरहेको जनाइएको छ।

National Life

राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ। परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधान सेनापति तथा रक्षा मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ।

प्रतिकृया