• १३ साउन २०८३, बुधबार
  • १२:५९ बेलुका

सुनको मूल्य फेरि घट्यो, चाँदी भने सामान्य महँगियो

प्रकाशित मिति

२०८३ श्रावण १३ गते, बुधबार ११:२३

१३ साउन २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Kamana Sewa

प्रतिकृया