देशको परिस्थिति सहज छैन, जनअपेक्षा पूरा गर्न सरकार असफल: प्रचण्ड
प्रकाशित मिति
२०८३ श्रावण १४ गते, बिहीबार ०१:४९
१४ साउन २०८३ काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सहज नरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला सरकारका गतिविधिले जनताले निर्वाचनमार्फत व्यक्त गरेको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे।
प्रचण्डले निर्वाचनमा राजनीतिक दलहरूले गरेका प्रतिबद्धताअनुसार काम हुन नसकेको उल्लेख गर्दै सरकारले जनविश्वास कायम गर्न नसकेको बताए। उनले वर्तमान अवस्थाप्रति जनस्तरमा बढ्दो चिन्ता देखिएको भन्दै परिस्थिति झन् जटिल बन्दै जाने हो कि भन्ने आशंका व्यक्त गरे।
उनले देशको राजनीतिक, सामाजिक र आर्थिक चुनौती समाधानका लागि सरकार जिम्मेवार र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया