प्रतिनिधिसभा बैठक बस्दै
प्रकाशित मिति
२०८० जेष्ठ २५ गते, बिहीबार ०७:५०
२५ जेठ २०८०, काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ –आफ्नो धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउ गर्दै गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आएका छन् ।

बजेटको कार्यान्वयन भने अधिकांश सांसद्हरुले संशय प्रकट गर्दै आएका छन् ।

Related
Recent News
- नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त
- भ्रामक प्रचार गरे आफ्ना अभिकर्तालाई कारवाही गर्ने नेपाल लाइफको चेतावनी
- मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच टाटा पिकअप तथा साना व्यावसायिक सवारीसाधन खरिदमा सहज वित्तीय सुविधा उपलब्ध गराउने समझदारी
- इन्दिरा राना र रामबहादुर थापाका सात शब्द संसद् अभिलेखबाट हटाइयो
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका ‘एडीएम’ तथा अभिकर्ता सम्मानित
- विदेशी स्याउ आयात रोक्न सांसद ज्ञानेन्द्र शाहीको माग
- बलात्कारका दोषीलाई कडा सजाय दिन आशिका तामाङको माग
- हिक्मतकुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत
- हर्क साम्पाङले उठाए कानुन कार्यान्वयनमाथि प्रश्न
- रञ्जु दर्शनाको माग : ‘कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गरियोस्’
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया