• ४ साउन २०८३, सोमबार
  • ३:५९ बिहान

जीवन विकास लघुवित्तको बम्पर लाभांश प्रस्ताव

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार ११:०२

८ फागुन २०७९, काठमाडौँ: जीवन विकास लघुवित्तले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।


कम्पनीले हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ९.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Kamana Sewa

प्रतिकृया