• ४ साउन २०८३, सोमबार
  • ५:३१ बिहान

साधना लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ०२:३०

२२ मंसिर २०७९, काठमाडौँ: साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आन्तरिक लेखापरिक्षण विभाग अन्तर्गत अधिकृत र सहायक अधिकृतका लागि केही, कर्जा असुली विभागमा अधिकृत र सहायक अधिकृतका लागि केही, सुपरभाईजरमा वरिष्ठ सहायक, सहायकका लागि केही र व्यवस्थापन प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।


उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी उर्तिणदेखि सम्बन्धित विषयमा मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नातक तह उर्तिण गरेको हुनुपर्ने संस्थाले जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका नेपालनी नागरिकले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Kamana Sewa

प्रतिकृया