• ४ साउन २०८३, सोमबार
  • ३:३० बिहान

गुल्मी–२ बाट गोकर्ण विष्ट विजयी

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार १२:०७

७ मंसिर २०७९, गुल्मी : गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् ।


बुधबार बिहान आएको अन्तिम नतिजा अनुसार विष्ट २२ हजार ६८४ मतसहित विजयी भएका हुन् ।

Kamana Sewa

त्यसैगरी प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले २० हजार ४८१ मत पाएकी छन् ।

Classic Tech Desktop

प्रतिकृया