• ४ साउन २०८३, सोमबार
  • १:४६ बिहान

सागरभन्दा देउवा दोब्बर मतले अगाडि

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०७:५१

६ मंसिर २०७९, काठमाडौँ : डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि रहेका छन् । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् ।


उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएको छ भने छ सय ५६ मत बदर भएका छन् ।

Kamana Sewa

प्रतिकृया